Loading...
You are here:  Home  >  अन्तरवार्ता

अन्तरवार्ता

भारतीय सर्वाेच्च अदालतकाे ऐतिहासिक फैसलाः अयाेध्या विवादमा हिन्दु समुदायकाे पक्षमा फैसला

भारतीय सर्वाेच्च अदालतले अयोध्याको विवादित राम मन्दिर–बाबरी मस्जिद विवादबारेको मुद्दामा हिन्दु समुदायको पक्षमा ऐतिहासिक फैसला गरेको छ । सर्वोच्चको यो फैसलासंगै उक्त जग्गामा अव राम मन्दिर बन्ने भएको छ ।  र यसको स्वामित्व पनि हिन्दू पक्षले पाएका छन् । अदालतले फैसला सुनाउँदै  मुस्लिम पक्षलाई वैकल्पिक स्थानमा जग्गा दिनु पर्ने सर्वाेच्चकाे  अदोशमा भनिएको छ ।  सर्वाेच्चले मुस्लिम पक्षलाई […]

शान्ता चौधरीः कम्हलरीदेखि दोस्रो पटक संसद भवनसम्मको यात्रा

पहिलो संविधानसभा निर्वाचनमा नेकपा एमालको तर्फबाट समानुपातिक सभासद चुनिएकी थिइन्, शान्ता चौधरी ।

आठ वर्षको कलीलो उमेरदेखि २५ वर्ष सम्म जमीन्दारको घरमा कम्हलरी बसेर विना पैसा काम गरेकी चौधरी त्यसपछि विद्रोह गरी सामाजिक कार्यमा सक्रिय भइन् । समसामयिक राजनीतिक विषयमा उनले गरेको अर्थपूर्ण टिप्पणी सामाजिक सञ्जालहरूमा अधिक रुचाइएने गरिएको छ ।

संसदमा नवीनाकाे इन्ट्री, भन्छिन्ः दलगत स्वार्थभन्दा माथि उठेर अावाज उठाउँछु

उनको जीवनमा यो छोटो समयमा भएको ठुलो राजनैतिक छलाङ हो । नेकपा एमालेको समानुपातिक तर्फबाट प्रतिनिधिसभा सांसद बनेकी लामालाई हामीले अब संसदमा तपाईको सहभागिता, खबरदारी र पहरेदारी कस्तो रहन्छ ? भनी सोधेका छौं ।

संसदमा काेमल वलीकाे प्रवेश, भन्छिन्ः महिलाका सवालमा सधै अावाज उठाउनेछु

केही समय अघिसम्म रेडियो नेपालमा एउटा आवाज खुबै गुञ्जन्थ्यो, “नमस्कार यो रेडियो नेपाल हो । अब कोमल वलीबाट समाचार सुन्नुहोस् ।” कहिलेकाहिँ कडा रुपमा प्रस्तुत हुँदै अरुको अन्तवार्ता लिएको पनि सुनिन्थ्यो । उनको त्यो आवाज औधी रुचाइँएको पनि थियो … यति मात्र होइन, विभिन्न खालका लोक गीतमा पनि उनको आवाज सुनिन्छ । कहिले छमछमी नाच्ने […]

बुद्धशान्ति गाउँपालिकामा एमालेबाट अध्यक्षका उम्मेदवार चिन्तन पाठकसँग प्रत्यक्ष कुराकानी (LIVE)

बुद्धशान्ति गाउँपालिकामा एमालेबाट अध्यक्षका उम्मेदवार चिन्तन पाठकसँग प्रत्यक्ष कुराकानी (LIVE)

साहित्यकारको अपेक्षाः साहित्यिक खुराकले प्राथमिकता पाओस्

खबरमञ्चले पहिलो वर्ष पूरा गरी दोस्रो वर्ष प्रवेश गरेको अवसरमा हामीले खबरमञ्चमा कुनै न कुनै समय प्रत्यक्ष तथा परोक्ष रुपमा सहभागी साहित्यकारहरुको खबरमञ्चप्रतिको धारण बुझ्ने प्रयास गरेका थियौं । प्रस्तुत छ, उनीहरुको भनाइ जस्तो तस्तैः