Loading...
You are here:  Home  >  राजनीति  >  Current Article

अघिल्लो सरकारले तोकेकै स्थानमा कायम रहने प्रचण्डको भनाइ

२० मंसिर,   खबरमञ्च,   at 6:29 PM

By   /  December 6, 2018  /  Comments Off on अघिल्लो सरकारले तोकेकै स्थानमा कायम रहने प्रचण्डको भनाइ

    Print       Email

भैरहवा । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले प्रदेशका राजधानीहरु अघिल्लो सरकारले तोकेकै स्थानमा कायम रहने बताएका छन् ।

बिहीबार भैरहवामा लुम्बिनी महोत्सवको उद्घाटन गर्दै उनले अहिले कायम रहेका प्रदेशका राजधानीहरुलाई नै निरन्तरता दिने बताए ।

पर्यटनले नै रोजगारी र अर्थतन्त्रमा गुणात्मक फड्को ल्याउनसक्ने दाहालको भनाइ थियो ।

उनले लुम्बिनीमा शान्तिको खोजीको लागि सबै धर्म, वर्ग र समुदायको आगमन हुने भएका कारण लुम्बिनीलाई विश्व शान्तिको क्षेत्रकारुपमा विकास गर्नुपर्नेमा जोड दिए ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

शेयर लगानीकर्ता निरुत्साहित हुनुपर्ने अवस्था नरहेको अर्थमन्त्री खतिवडाको भनाइ

Read More →