Loading...
You are here:  Home  >  समाज  >  Current Article

अग्रज पत्रकार पुष्करलाल श्रेष्ठको निधन

४ बैशाख,   खबरमञ्च,   at 1:51 PM

By   /  April 17, 2019  /  Comments Off on अग्रज पत्रकार पुष्करलाल श्रेष्ठको निधन

    Print       Email

काठमाडौँ । कामना प्रकाशन समूहका प्रमुख तथा अग्रज पत्रकार पुष्करलाल श्रेष्ठको निधन भएको छ ।

लामो समयदेखि उपचारमा रहेका श्रेष्ठको बुधबार उपचारकै क्रममा काठमाडौँको नर्भिक अस्पतालमा निधन भएको हो ।

श्रेष्ठको आजै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने परिवारजनले जानकारी दिएका छन् ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

विपदमा उत्पन्न संकटमा सहायताका लागि जुट्न मानवअधिकार आयोगको आग्रह

Read More →